How can we help you ?

Get In Touch

  •   Shanta Plaza, Gyaneshwor
  •   +977 1 4545941 / 4545942
  •   info@suryajyotilife.com

Get Surya Jyoti Mobile App

   
24*7 access anytime anywhere


Scan QR code to download app
  • Shanta Plaza, Gyaneshwor
  • +977 1 4545941 / 4545942
  • info@suryajyotilife.com
क्र.सं कार्य विवरण आवश्यक प्रकृया तथा कागजात शुल्क र दस्तुर कार्य सम्पादन अवधि सम्बन्धित विभाग कर्मचारी उजुरी गुनासो सुन्ने अधिकारी कैफियत
बीमालेख खरिद गर्नका लागि आवश्यक कागजातहरु क. जीवन बीमा प्रस्ताव फारम (UND1) बीमाङ्क तथा जोखिम बहनका आधारमा बीमाशुल्क लाग्ने आवश्यक कागजात पुरा भए सोहि दिन जोखिमाङ्कन / ग्राहक सेवा विभाग तथा सो अन्तर्गतका शाखा तथा उपशाखा प्रमुखहरु तथा कम्पनीका अभिकर्ताहरु    
ख. व्यक्तिगत स्वास्थ्य सम्बन्धी विवरण (UND2)
बच्चाको बीमाको हकमा प्रस्तावक र बीमित (बच्चा) दुबैको अनिवार्य
ग. अभिकर्ता प्रतिवेदन (UND3)
घ. ग्राहक पहिचान फारम / KYC Form (UND5) पहिलोः शाखा तथा उपशाखा प्रवन्धक
ङ. स्वास्थ्य परिक्षण रिर्पोट (UND4) आवश्यक भएमा. दोश्रोः क्षेत्रिय प्रवन्धक
च. नैतिक जोखिम प्रतिवेदन (UND6) आवश्यक भएमा. तेश्रोः विभागिय प्रवन्धक
छ. नागरिकता प्रमाणपत्र वा सवारी चालक प्रमाणपत्र (Driving License) वा अन्य कुनै आधिकारिक मान्यता प्राप्त उमेर सम्बन्धी कागजातको प्रमाणीत प्रति अन्तिमः उपप्रमुख कार्यकारी अधिकृत÷प्रमुख कार्यकारी अधिकृत
ज. बीमा प्रस्तावकको हालसालको फोटो १ प्रति (PP size photo)  
झ. आयको प्रमाण (आवश्यक भएमा)
ञ. अन्य कागजातहरु (आवश्यकता अनुसार)
उपरोक्त बमोजिमको कागजात प्राप्त भए पश्चात बीमाशुल्क गणना गरिने र प्रथम बीमाशुल्क प्राप्त भए पश्चात बीमालेख जारी गरी बीमित स्वयम् उपस्थित भएमा बीमितलाई नभएमा अभिकर्ता वा सम्बन्धित शाखा तथा उपशाखा मार्फत पठाईनेछ ।
नविकरण बीमा शुल्क भुक्तानी गर्नका लागि आवश्यक कागजातहरु क. कम्पनिबाट बीमितको नाममा जारी भएको बीमालेख नम्बर वा
बीमालेख अनुसारको नवीकरण बीमाशुल्क लाग्ने
आवश्यक कागजात तथा नवीकरण बीमाशुल्क प्राप्त भए पछि तत्काल नविकरण हुने जोखिमाङ्कन / ग्राहक सेवा विभाग तथा सो अन्तर्गतका शाखा तथा उपशाखा प्रमुखहरु तथा कम्पनीका अभिकर्ताहरु पहिलोः शाखा तथा उपशाखा प्रवन्धक  
दोश्रोः क्षेत्रिय प्रवन्धक
ख. पछिल्लो बीमाशुल्क भुक्तान गरेको रसिद तेश्रोः विभागिय प्रवन्धक
अन्तिमः उपप्रमुख कार्यकारी अधिकृत÷प्रमुख कार्यकारी अधिकृत
पुनर्जागरण गर्नका लागि चाहिने आवश्यक कागजातहरु क. कम्पनिबाट बीमितको नाममा जारी भएको बीमालेख नम्बर  
आवश्यक कागजात तथा नवीकरण बीमाशुल्क प्राप्त भए पछि तत्काल पुनर्जागरण हुने
जोखिमाङ्कन / ग्राहक सेवा विभाग तथा सो अन्तर्गतका शाखा तथा उपशाखा प्रमुखहरु तथा कम्पनीका अभिकर्ताहरु    
ख. पुनर्जागरण फारम PS-1
पहिलोः शाखा तथा उपशाखा प्रवन्धक
ग. नागरिकताको स्वयंम प्रमाणित प्रतिलिपी दोश्रोः क्षेत्रिय प्रवन्धक
घ. व्यक्तिगत स्वास्थ्य सम्बन्धि विवरण फारम, तेश्रोः विभागिय प्रवन्धक
ङ. Medical Requirement Chart अनुसार स्वास्थ्य परिक्षणहरु (आवश्यक भएमा) अन्तिमः उपप्रमुख कार्यकारी अधिकृत÷प्रमुख कार्यकारी अधिकृत
च. कम्पनीबाट आवश्यकता अनुसार माग गरिएको अन्य कगजातहरु (आवश्यक भएमा)  
बीमालेख हराएमा/नासिएमा नया बीमालेख जारि गर्नको लागि आवश्यक कागजातहरु क. बीमितको निबेदन रु. ५०० आवश्यक कागजात प्राप्त भए पछि ७ कार्य दिन भित्र जोखिमाङ्कन / ग्राहक सेवा विभाग तथा सो अन्तर्गतका शाखा तथा उपशाखा प्रमुखहरु तथा कम्पनीका अभिकर्ताहरु पहिलोः शाखा तथा उपशाखा प्रवन्धक  
दोश्रोः क्षेत्रिय प्रवन्धक
ख. बीमितको नागरिकता तेश्रोः विभागिय प्रवन्धक
ग. अन्य कागजातहरु (आवश्यकता अनुसार) अन्तिमः उपप्रमुख कार्यकारी अधिकृत प्रमुख कार्यकारी अधिकृत
बीमालेखमा कुनै संसोधनको लागि Policy Endorsement क. बीमितको निबेदन वा फारम (PS-2)   आवश्यक कागजात  प्राप्त भए पछि ३ कार्य दिन भित्र जोखिमाङ्कन / ग्राहक सेवा विभाग तथा सो अन्तर्गतका शाखा तथा उपशाखा प्रमुखहरु तथा कम्पनीका अभिकर्ताहरु पहिलोः शाखा तथा उपशाखा प्रवन्धक  
दोश्रोः क्षेत्रिय प्रवन्धक
ख. बीमितको नागरिकता तेश्रोः विभागिय प्रवन्धक
ग. अन्य कागजातहरु (आवश्यकता अनुसार) अन्तिमः उपप्रमुख कार्यकारी अधिकृत÷प्रमुख कार्यकारी अधिकृत
बीमालेख अन्तर्गत कर्जा लिनको लागि आवश्यक बिवरण क. ॠण तमसुक फारम   आवश्यक कागजात  प्राप्त भए पछि २ कार्य दिन भित्र जोखिमाङ्कन / ग्राहक सेवा विभाग तथा सो अन्तर्गतका शाखा तथा उपशाखा प्रमुखहरु तथा कम्पनीका अभिकर्ताहरु पहिलोः शाखा तथा उपशाखा प्रवन्धक  
ख. निबेदन फारम (PS-3)

ग. सक्कल बीमालेख दोश्रोः क्षेत्रिय प्रवन्धक
घ. नागरिकताको स्वयंम प्रमाणित प्रतिलिपी तेश्रोः विभागिय प्रवन्धक
ङ. ग्राहक पहिचान फारम अन्तिमः उपप्रमुख कार्यकारी अधिकृत÷प्रमुख कार्यकारी अधिकृत

 
बीमालेख समर्पण गर्दा चाहिने कागजातहरु क. दाबी फछ्यौट पूर्जा

                      आवश्यक कागजात प्राप्त भए पछि ७ कार्य दिन भित्र जोखिमाङ्कन / ग्राहक सेवा विभाग तथा सो अन्तर्गतका शाखा तथा उपशाखा प्रमुखहरु तथा कम्पनीका अभिकर्ताहरु पहिलोः शाखा तथा उपशाखा प्रवन्धक  
ख. सक्कल बीमालेख
ग. नागरिकताको स्वयंम प्रमाणित प्रतिलिपी दोश्रोः क्षेत्रिय प्रवन्धक
घ. ग्राहक पहिचान फारम तेश्रोः विभागिय प्रवन्धक

अन्तिमः उपप्रमुख कार्यकारी अधिकृत÷प्रमुख कार्यकारी अधिकृत
 
आंशीक तथा पूर्ण अवधि दावी भुक्तानी गर्नका लागिे आवश्यक कागजातहरु १. आंशीक तथा पूर्ण अवधि दावी भुक्तानी (PS-06) र (PS-7)

         आवश्यक कागजात प्राप्त भए पछि २  कार्य दिन भित्र दावी / ग्राहक सेवा विभाग तथा सो अन्तर्गतका शाखा तथा उपशाखा प्रमुखहरु तथा कम्पनीका अभिकर्ताहरु पहिलोः शाखा तथा उपशाखा प्रवन्धक  
२. सक्कल बीमालेख
३. बीमितको नागरिकता दोश्रोः क्षेत्रिय प्रवन्धक
४. ग्राहक पहिचान फारम तेश्रोः विभागिय प्रवन्धक
५. अन्य कागजातहरु (आवश्यकता अनुसार)

अन्तिमः उपप्रमुख कार्यकारी अधिकृत÷प्रमुख कार्यकारी अधिकृत

मृत्यु दावी भुक्तानी गर्नका लागि आवश्यक कागजातहरु क. मृत्युको जानकारी मृत्यु भएको स्थान, समय र मृत्युको कारण खुलेको हकवालाको निवेदनपत्र.   आवश्यक कागजात प्राप्त भए पछि १५ कार्य दिन भित्र दावी विभाग तथा सो अन्तर्गतका शाखा तथा उपशाखा प्रमुखहरु तथा कम्पनीका अभिकर्ताहरु    
ख. दाबी कर्ताले भर्ने दाबी विवरण
ग. मृत्यु दर्ता प्रमाण पत्र
घ. नाता प्रमाणित प्रमाण पत्र पहिलोः शाखा तथा उपशाखा प्रवन्धक
ङ. सक्कल बीमालेख दोश्रोः क्षेत्रिय प्रवन्धक
च. पछिल्लो बीमाशुल्क भुक्तान गरेको रसिद तेश्रोः विभागिय प्रवन्धक
छ. ग्राहक पहिचान फारम अन्तिमः उपप्रमुख कार्यकारी अधिकृत÷प्रमुख कार्यकारी अधिकृत
ज. दाबी कर्ताको नागरिकताको प्रतिलिपी  
झ. दाबी फछ्यौट पूर्जा
ञ. कम्पनीबाट आवश्यकता अनुसार माग गरिएको अन्य कगजातहरु
१० बिरामीको कारणले भएको मृत्यु दावी भुक्तानी गर्नका लागि आवश्यक कागजातहरु क. प्रकरण ९ मा उल्लेखित सम्पूर्ण कागजातहरु   आवश्यक कागजात प्राप्त भए पछि १५ कार्य दिन भित्र दावी विभाग तथा सो अन्तर्गतका शाखा तथा उपशाखा प्रमुखहरु तथा कम्पनीका अभिकर्ताहरु पहिलोः शाखा तथा उपशाखा प्रवन्धक  
दोश्रोः क्षेत्रिय प्रवन्धक
ख. अस्पतालको अभिलेख÷औषधोपचार गराएको दस्तावेजहरु Medical Attendant’s Report तेश्रोः विभागिय प्रवन्धक
अन्तिमः उपप्रमुख कार्यकारी अधिकृत प्रमुख कार्यकारी अधिकृत
११ दुर्घटनाको कारणले भएको मृत्यु दावी भुक्तानी गर्नका लागि आवश्यक कागजातहरु क. प्रकरण ९ मा उल्लेखित सम्पूर्ण कागजातहरु   आवश्यक कागजात प्राप्त भए पछि १५ कार्य दिन भित्र दावी विभाग तथा सो अन्तर्गतका शाखा तथा उपशाखा प्रमुखहरु तथा कम्पनीका अभिकर्ताहरु पहिलोः शाखा तथा उपशाखा प्रवन्धक  
दोश्रोः क्षेत्रिय प्रवन्धक
ख. शव परीक्षण प्रतिवेदन -Post Mortem Report_ वा लास जाचँ प्रकृती मुचुल्का सहित घटनास्थलको प्रहरी प्रतिवेदन तेश्रोः विभागिय प्रवन्धक
अन्तिमः उपप्रमुख कार्यकारी अधिकृत प्रमुख कार्यकारी अधिकृत
१२ दुर्घटनाको कारणले भएको मृत्यु दावी भुक्तानी गर्नका लागि आवश्यक कागजातहरु क. प्रकरण ९ मा उल्लेखित सम्पूर्ण कागजातहरु   आवश्यक कागजात प्राप्त भए पछि १५ कार्य दिन भित्र दावी विभाग तथा सो अन्तर्गतका शाखा तथा उपशाखा प्रमुखहरु तथा कम्पनीका अभिकर्ताहरु पहिलोः शाखा तथा उपशाखा प्रवन्धक  
दोश्रोः क्षेत्रिय प्रवन्धक
ख. शव परीक्षण प्रतिवेदन -Post Mortem Report_ वा लास जाचँ प्रकृती मुचुल्का सहित घटनास्थलको प्रहरी प्रतिवेदन तेश्रोः विभागिय प्रवन्धक
अन्तिमः उपप्रमुख कार्यकारी अधिकृत÷प्रमुख कार्यकारी अधिकृत
१३ घातक विमारीको दाबी भुक्तानी गर्नका लागि आवश्यक कागजातहरु क. बीमित/ प्रस्तावकको निवेदन   आवश्यक कागजात प्राप्त भए पछि १५ कार्य दिन भित्र दावी विभाग तथा सो अन्तर्गतका शाखा तथा उपशाखा प्रमुखहरु तथा कम्पनीका अभिकर्ताहरु    
ख. सक्कल बीमालेख
ग. नागरिकताको स्वयंम प्रमाणित प्रतिलिपी पहिलोः शाखा तथा उपशाखा प्रवन्धक
घ. पछिल्लो बीमाशुल्क भुक्तान गरेको रसिद / सक्कल बीमालेख दोश्रोः क्षेत्रिय प्रवन्धक
ङ. औषधोपचार गराएको दस्तावेजहरु / Medical Attendant’s Report तेश्रोः विभागिय प्रवन्धक
च. सम्बन्धित रोगको चिकित्सकद्वारा घातक रोग वा शल्यक्रियाको लिखित प्रमाण   (Diagnosis Report) अन्तिमः उपप्रमुख कार्यकारी अधिकृत प्रमुख कार्यकारी अधिकृत
 
छ. Radiological, Clicical, Histological वा Laboratory प्रमाणहरुका साथ कम्पनीबाट
आवश्यकता अनुसार माग गरिएको अन्य  कागजातहरु
१४ जीवन बीमा अभिकर्ता आधारभुत तालीममा सहभागी हुन तथा जीवन बीमा अभिकर्ता इजाजत पत्र प्राप्त गर्नका लागि आवश्यक कागजातहरु क. नेपाली नागरीकताको प्रमाण पत्र जीवन बीमा अभिकर्ता आधारभुत तालीम तथा अभिकर्ता इजाजत पत्र दस्तुर बापत रु. १०००।– मात्र बीमा समीति द्धारा स्विकृत ३ दिने जीवन बीमा अभिकर्ता आधारभुत तालीमा सहभागी भई आवश्यक कागजातहरु बीमा समीतिमा पेश गरेको एक महिना भित्र बजार विभाग तथा सो अन्तर्गतका शाखा तथा उपशाखा प्रमुखहरु तथा कम्पनीका अभिकर्ताहरु  
ख. एस.एल.सी / एस.इ.इ. वा सो भन्दा माथील्लो तहको प्रमाण पत्र तथा सोहि तहको चारीत्रीक प्रमाण पत्र
ग. चार प्रति पासपोर्ट साइज फोटो दोश्रोः क्षेत्रिय प्रवन्धक
घ. जीवन बीमा अभिकर्ता इजाजत पत्रको लागि नीवेदन (अनुसुचि ७ फारम सहित) तेश्रोः विभागिय प्रवन्धक
ङ. कुनै एजेन्सीको मातहतको टिममा रही काम गर्ने मञ्जुरीनामा अन्तिमः उपप्रमुख कार्यकारी अधिकृत/प्रमुख कार्यकारी अधिकृत
च. कम्पनीको नजीकको कुनै पनि उप–शाखा तथा शाखा कार्यालयमा सम्पर्क गरी नीवेदन पेश गर्न सकिने