How can we help you ?

Get In Touch

  •   Shanta Plaza, Gyaneshwor
  •   +977 1 4545941 / 4545942
  •   info@suryajyotilife.com

Get Surya Jyoti Mobile App

   
24*7 access anytime anywhere


Scan QR code to download app
Join Viber Community
Give Feedback
e-Karja SuryaJyoti Cares Contact Us
  • Shanta Plaza, Gyaneshwor
  • +977 1 4545941 / 4545942
  • info@suryajyotilife.com

We understand the value of the security and emotions of our valued customers. Therefore, we explicitly express our prime concern to prove that SuryaJyoti Life is always with our customers at the time of their need. We look at life insurance from the customer's perspective and are committed to payout every valid claim promptly after submission of all necessary documents.

Claim Procedure:

मृत्यु दाबी भुक्तानको लागि चाहिने कागजातहरु
  क. मृत्युको जानकारी मृत्यु भएको स्थान, समय र मृत्युको कारण खुलेको हकवालाको निवेदनपत्र.
ख. दाबी कर्ताले भर्ने दाबी विवरण
ग. मृत्यु दर्ता प्रमाण पत्र
घ. नाता प्रमाणित प्रमाण पत्र
ङ. सक्कल बीमालेख
च. पछिल्लो बीमाशुल्क भुक्तान गरेको रसिद
छ. ग्राहक पहिचान फारम
ज. दाबी कर्ताको नागरिकताको प्रतिलिपी
झ. दाबी फछ्यौट पूर्जा
ञ. कम्पनीबाट आवश्यकता अनुसार माग गरिएको अन्य कगजातहरु
बिरामीको कारणले भएको मृत्यु दाबी भुक्तानीको लागि थप कागजातहरु
  क. प्रकरण ७ मा उल्लेखित सम्पूर्ण कागजातहरु
ख. अस्पतालको अभिलेख / औषधोपचार गराएको दस्तावेजहरु / Medical Attendent’s Report
दुर्घटनाको कारणले भएको मृत्यु दाबी भुक्तानीको लागि थप कागजातहरु
  क. प्रकरण ७ मा उल्लेखित सम्पूर्ण कागजातहरु
ख. शव परीक्षण प्रतिवेदन (Post Morterm Report)  / लास जाचँ प्रकृती मुचुल्का सहित
घटनास्थलको प्रहरी प्रतिवेदन
घातक विमारीको दाबी भुक्तानीको लागि थप कागजातहरु
  क. बीमित/ प्रस्तावकको निवेदन
ख. सक्कल बीमालेख
ग. नागरिकताको स्वयंम प्रमाणित प्रतिलिपी
घ. पछिल्लो बीमाशुल्क भुक्तान गरेको रसिद / सक्कल बीमालेख
ङ. औषधोपचार गराएको दस्तावेजहरु / Medical Attendant’s Report
च. सम्बन्धित रोगको चिकित्सकद्वारा घातक रोग वा शल्यक्रियाको लिखित प्रमाण  (Diagnosis Report)
छ. Radiological, Clicical, Histological वा Laboratory प्रमाणहरुका साथ कम्पनीबाट आवश्यकता अनुसार माग गरिएको अन्य कागजातहरु

Claim Details: 

Total No. of Claim

11,843

No. Of Paid Claim

11,753

Total Paid Amount

4,706,801,968

Upto Jestha 2082