
(सूर्यज्योति एप Google Play Store वा Apple AppStore मा गई SuryaJyoti Life Insurance सर्च गरि Download गर्नुहोस्


• Tap on Register (रजिस्टर अप्सनमा ट्याप गर्नुहोस्)

• Enter your Policy Number or Agent Code (आफ्नो बीमालेख नं वा अभिकर्ता कोड राख्नुहोस्)
• Enter your Mobile No. (सिस्टममा दर्ता भएको मोबाइल नं राख्नुहोस्)
• Enter your Email Address (आफ्नो इमेल आइडी राख्नुहोस्)
• Enter your Password (आफ्नो पासवर्ड राखी रजिस्टर बटनमा ट्याप गर्नुहोस्)

Enter Password to Login (सेट गरेको पासवर्ड राख्नुहोस्)
You can set a new Bio Metric Authentication and Login with your Face ID and Finger Print
![]()
(साथै लगइन गरिसकेपछि आफ्नो Face ID वा Finger Print सेट गरी सजिलै लगइन गर्नुहोस् ।)

यहाँ आफ्नो सम्पूर्ण विवरण हेर्न सकिन्छ ।
There are many features available in SuryaJyoti App like
लगईनमा केहि समस्या आएमा support@suryajyotilife.com वा ०१-४५४५९४१ वा नजिकको शाखामा सम्पर्क गर्नुहोला ।