How can we help you ?

Get In Touch

  •   Shanta Plaza, Gyaneshwor
  •   +977 1 4545941 / 4545942
  •   info@suryajyotilife.com

Get Surya Jyoti Mobile App

   
24*7 access anytime anywhere


Scan QR code to download app
Join Viber Community
Give Feedback
e-Karja SuryaJyoti Cares Contact Us
  • Shanta Plaza, Gyaneshwor
  • +977 1 4545941 / 4545942
  • info@suryajyotilife.com

News Image for Surya Jyoti Life Insurance

नेपालको जीवन बीमा क्षेत्रमा सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच २०७९ पुस ७ गते भएको मिलन एक ऐतिहासिक घटना हो। यो नेपालको बीमा इतिहासकै पहिलो सफल मर्जर मात्र नभई, अनुभव र आधुनिकताको अनुपम संगम पनि हो।

२०६४ सालमा स्थापित सूर्या लाइफको लामो अनुभव र २०७४ सालमा स्थापना भएको ज्योति लाइफको आधुनिकता एकाकार भएपछि १ बराबर १ को अनुपातमा सूर्यज्योति लाइफ इन्स्याेरेन्स (SJLIC) काे उदय भएको हो। हाल ५ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पुँजी र १८० भन्दा बढी शाखा सञ्चालनमा रहेको यो कम्पनी नेपालको बीमा बजारमा एक सवल र नेतृत्वदायी संस्थाको रूपमा स्थापित छ। Read More