Renewal Premium अनलाइन भुक्तानी गर्नुहोस र CashBack का साथै Weekly Gift Hamper मा सहभागी हुनुहोस ।
*नविकरण मिति अगावै बीमाशुल्क निम्न अनुसार eSewa, Khalti / IME Pay मार्फत भुक्तानी गरी Cash Backपाउनुहोस .
र निम्न अनलाइन माध्यमबाट बीमाशुल्क भुक्तानी गर्दा आकर्षक Gift Hamper हरेक हप्ता जित्ने मौका प्राप्त गर्नुहोस । यसकोे लागि निम्न शर्तहरु लागु हुनेछ .
नोट: यो योजना फाल्गुन महिना भरिको लागि मात्र लागु हुनेछ