सूर्यज्योति जीवन बीमाको ब्याज छुटको विशेष योजना!
अब व्यतीत बीमालेख पुनर्जागरण गर्दा १००% सम्म ब्याज छुट प्राप्त गर्ने सुनौलो अवसर!
यो योजना २०८३ असार १० गतेदेखि असार २६ गतेसम्म मात्र लागू रहनेछ।
समय सकिनु अघि नै आफ्नो बीमालेख नवीकरण गर्नुहोस् र यस विशेष सुविधाको अधिकतम लाभ उठाउनुहोस्।