How can we help you ?

Get In Touch

  •   Shanta Plaza, Gyaneshwor
  •   +977 1 4545941 / 4545942
  •   info@suryajyotilife.com

Get Surya Jyoti Mobile App

   
24*7 access anytime anywhere


Scan QR code to download app
Join Viber Community
Give Feedback
e-Karja SuryaJyoti Cares Contact Us
  • Shanta Plaza, Gyaneshwor
  • +977 1 4545941 / 4545942
  • info@suryajyotilife.com

यस कम्पनी (साविक सूर्या लाईफ इन्स्योरेन्स कं. लि.) बाट अभिकर्ता कर्जा योजना अन्तर्गत विभिन्न मितिमा कम्पनीले जारी गरेको अभिकर्ता कर्जा योजनामा उल्लेखित शर्त तथा कर्जा लिँदा कम्पनीसंग गरेको सम्झौता बमोजिम तपसिलमा उल्लेख गरे बमोजिमका ऋणिहरुले विभिन्न मितिमा लिएको कर्जाको साँवा र ब्याज रकम यस कम्पनीसंग गरेको शर्त सम्झौता बमोजिम तिर्न बुझाउनको लागि पटक पटक मौखिक एवं लिखित रुपमा तरताकेता गर्दा समेत कर्जा तिर्ने तर्फ कुनै ठोस पहल नगरेकोकर्जा तिर्न आउन गरेको ताकेतालाई वेवास्ता गरी बसेको र कतिपय ऋणीहरु सम्पर्क विहिन भएर बसेकोले यो सूचना प्रकाशित गरिएको छ । अतः यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कर्जाको साँवाब्याज तथा अन्य सम्पूर्ण बक्यौता रकम चुक्ता भुक्तान गर्नुहुन सम्पूर्ण ऋणि तथा धितो जमानतकर्ताहरुलाई यसै सूचना मार्फत जानकारी गराईएको छ ।


Download