सूर्यज्योति लाइफको Renewal Premium अब Online मार्फत भुक्तानी गर्नुहोस् र जित्नुहोस् उपहारै उपहार
सूर्यज्योति लाइफको Renewal Premium अब Online मार्फत भुक्तानी गर्नुहोस् र जित्नुहोस् उपहारै - उपहारहरू! भाग्यशाली एक जनाले Bumper Prize मा smartphone जित्न सक्नुहुनेछ, भने हरेक दिन एक जनाले सूर्यज्योति Bag र छाता लगायतका उपहारहरू पाउन सक्नुहुनेछ। यो योजना असार २४ देखी ३१ गते सम्म लागु हुनेछ । Online भुक्तानी गर्ने माध्यमहरू eSewa, Khalti, FonePay Connect IPS, IMEPay, PrabhuPay, CellPay र Dynamic QR Payment (https://services.suryajyotilife.com)