यस कम्पनीको लागि आ.व.२०८१/८२ मा आवश्यक पर्ने वस्तु तथा सेवाहरु आपूर्ति गर्न आपूर्तिकर्ताहरुको सूची दर्ता गर्नु पर्ने भएको हुँदा सम्बन्धित क्षेत्रमा विगतमा अनुभव हासिल गरेका इच्छुक इजाजतपत्र प्राप्त रजिष्ट्रर्ड फर्म तथा कम्पनीहरुले उपलब्ध गराउने बस्तु तथा सेवाको विवरण खुलाई तल उल्लेखित आवश्यक कागजातहरु संलग्न गरी सूची दर्ताको लागि https://bolpatranepal.com मार्फत Online आवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।