सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमाको क्षेत्रमा सफल तथा ऐतिहासिक मर्जर प्रक्रियामा जाने पहिलो कम्पनी हो । यसरी मर्जरमा जाँदा धेरै विषयहरुमा मापदण्ड अनुरुप नभएकोले कम्पनीको मर्जर प्रक्रिया चुनौती पुर्ण रह्यो तापनि कर्मचारी समायोजन, आईटि इण्टिग्रेसन ,वित्तीय तथा नियमन सम्पूर्ण प्रकृया पूरा गरी सूर्यज्योति चुस्त दुरुस्त रुपमा अघि बढी नौं (९) महिना मै दुई वटा वार्षिक साधारण सभा सम्पन्न गरी आ.व. २०७९/८० मा ३५% प्रतिशत र २०८०/८१ मा २०% प्रतिशत गरी जम्मा ५५% प्रतिशत को प्रतिफल स्वरुप शेयरधनीहरुलाई लाभांश दिन सफल हुदै अधिकांश सुचकमा उत्कृष्टता हासिल गर्न सफल भयो।बिस्तृत जानकारी