इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको हो । यससँगै गत वर्षको बोनस दर सार्वजनिक गर्ने बीमा कम्पनीमा सूर्यज्योति लाइफ पहिलो बनेको छ । बिस्तृत जानकारी