
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइन मार्फत बीमालेख नविकरण गर्ने आफ्ना बीमितहरुको लागि पेमेन्ट गेटवे खल्ती सँगको सहकार्यमा उपहारै उपहार सहितको आकर्षक योजना ल्याएको छ।
यस योजना अन्तर्गत खल्ती एप मार्फत मंसिर १८ गतेदेखि पुष २९ गते सम्मका बीमाशुल्क भुक्तानी गर्ने जुनसुकै बीमितले थुप्रै उपहार प्राप्त गर्न सक्नेछन। सूर्यज्योतिका बीमितहरुले खल्ती एप प्रयोग गरी आफ्नो प्रिमियम तिर्दा रु ३०० देखि रु ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । बिस्तृत जानकारी