काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स व्यतित बीमालेख पुनर्जागरण गर्दा बीमितलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छुट दिने घोषणा गरेको छ।
कम्पनीले एक सूचना प्रकाशित गर्दै यस्तो घोषणा गरेको हो। यो कम्पनीबाट जारी गरिएका बीमालेखहरुमा असार २८ गतेभित्र पुनर्जागरण गराउने बीमितलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छुट प्रदान गरिने जनाइएको छ।बिस्तृत जानकारीको लागी