
बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांक अनुसार करिब ६०% भन्दा बढी नेपाली जनता जीवन बीमाको दायरा भन्दा बाहिर छन्। नेपाली जीवन बीमामा औषत रुपमा वार्षिक करिब रु ६ लाख देखि ६ लाख ५० हजार सम्मको कुल बीमांक रकम भएको जीवन बीमा रोजाईमा पर्ने गरेको छ। बिस्तृत जानकारीको लागी