काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा आफ्ना अभिकर्ताहरु लक्षित प्रोडक्ट एम्बेसेडर जस्तो गरिमामय उपाधीका लागि देशव्यापी रुपमा गरिएको कन्टेस्टमा तोकिएको बीमा योजना अन्तर्गत न्यूनतम मापदण्ड पुरा गरि सर्वाधिक प्रिमियम संकलन गर्न सफल अभिकर्तालाई प्रोडक्ट एम्बेसेडरका रूपमा छनोट गरि कम्पनीका विभिन्न प्रबर्द्धन समाग्रिहरुमा देशव्यापी रुपमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गर्ने गरिरहेको छ। बिस्तृत जानकारीको लागी