२२ माघ, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा ६३ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म कम्पनीको खुद नाफा २३ करोड ६६ लाख ३० हजार रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १४ करोड ५२ लाख ३२ हजार थियो । बिस्तृत जानकारीको लागी