सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा तीन करोड ६३ लाखबाट २६३.३१% ले बृद्धि भई १३ करोड २१ लाख रुपैयाँ पुगेको छ । विस्तृत जानकारीको लागि