
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुलाई निर्धक्क भएर कम्पनीका जीवन बीमालेख खरिद गर्न र अन्य सेवासुविधा लिन आग्रह गरेको छ।
हालै केही मिडियाबाट सुनियोजित रुपमा कम्पनीप्रति नकारात्मक असर पुर्याउने गरी समाचार प्रकाशित गरिएको भन्दै कम्पनीले ध्यानाकर्षण जनाएको हो।
‘कपोलकल्पित, भ्रामक, अतिरञ्जित र तथ्यहीन र सत्य तथ्य नबुझी तथा विषयगत ज्ञान नराखी सिलसिलेवार तवरले समाचारहरूको सम्प्रेषण भएका समाचारहरूप्रति सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ’, कम्पनीले भनेको छ। बिस्तृत जानकारीको लागी