How can we help you ?

Get In Touch

  •   Shanta Plaza, Gyaneshwor
  •   +977 1 4545941 / 4545942
  •   info@suryajyotilife.com

Get Surya Jyoti Mobile App

   
24*7 access anytime anywhere


Scan QR code to download app
  • Shanta Plaza, Gyaneshwor
  • +977 1 4545941 / 4545942
  • info@suryajyotilife.com

News Image for Surya Jyoti Life Insurance

काठमाडौं । सूर्यज्योति लाइफले महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै कम्पनीमा महिला मैत्री वातावरणसँगै महिला सहभागिता उच्च प्राथमिकतामा रहेको घोषणा समेत गरेको छ।

कम्पनीले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक गरेको जनचेतनामूलक श्रव्यदृश्यमा सञ्चालक समिति देखि अभिकर्ता सञ्जालसम्ममा महिलाको सम्मानजनक सहभागितालाई सुनिश्चित गरिएको जानकारी दिइएको छ। कम्पनीको सञ्चालक समितिमा सात सदस्यमध्ये २ जना महिला सदस्य रहेका छन् । यसैगरी कम्पनीमा कार्यरत कर्मचारीमध्ये महिला कर्मचारीको संख्या ३७ प्रतिशत रहेको छ।बिस्तृत जानकारीको लागी