
सूर्यज्योति लाइफ इन्स्योरेन्सले भ्यालेन्टाइन डे विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले १४ फेब्रुअरी भ्यालेन्टाइन डे को अवसर पारेर विशेष अफर ल्याएको हो ।
जसमा सूर्यज्योतिल ल्याएको उक्त अफरअन्तर्गत बिजेता ४ जनाले नायक राजेश हमालसँग डिनर गर्ने अवसर प्राप्त गर्नेछ । बिस्तृत जानकारीको लागि