जीवन बीमक सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘सही प्लान’ बीमा योजना सार्वजनिक गरेको छ। बदलिंदो समयको आवश्यक्तालाई मध्यनजर गर्दै सूर्यज्योतिले नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार शुक्रबारदेखि प्रचलनमा ल्याइएको ‘सही प्लान’ ले बीमाशुल्कको ६ गुणासम्मको आर्थिक सुरक्षाको प्रत्याभूती गर्छ। यो बाहेक बीमा अवधि पुरा भएपछि पनि बीमित बाचुञ्चेल बीमालेख निरन्तर चालू रहनेछ। बिस्तृत जानकारीको लागी