
काठमाडौं । जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित ‘इमर्जिङ इन्स्योरेन्स अवार्डबाट सम्मान गरिएको छ। अवार्डको चाैथो संस्करण अन्तर्गत २२ नोभेम्बर २०२३ मा इन्डियन चेम्बर अफ कमर्सले भारतको मुम्बईमा आयोजना गरेको ‘ चौर्थौं इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३’ मा सूर्यज्योति लाइफले निम्न लिखित चारवटा बिधामा अवार्ड हासिल गर्न सफल भएको हो । बिस्तृत जानकारीको लागी