काठमाडौं । जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई इन्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजित ‘इमर्जिङ इन्स्योरेन्स अवार्ड’बाट सम्मान गरिएको छ।
अवार्डको पाचौँ संस्करणअन्तर्गत ७ फेब्रुअरीमा इन्डियन चेम्बर अफ कमर्सले थाइलेन्डको बैंककमा आयोजना गरेको पाचौँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२४ मा सूर्यज्योति लाइफले ‘बेस्ट इनोभेसन्स लिड बाई टेक्नोलोजी एन्ड इन्स्योरटेक–नेपाल’ विधामा अवार्ड हासिल गर्न सफल भएको हो। बिस्तृत जानकारी