काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्ना बीमितहरुको लागि नयाँ अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले डिजिटल भुक्तानीलाई प्राथमिकता दिदैं बीमितहरुलाई नविकरण शुल्क अनलाइन मार्फत भुक्तानी गर्दा विभिन्न उपहाँरको व्यवस्था गरेको हो ।
कम्पनीका अनुसार असार २४ अर्थात आजदेखि असार ३१ सम्म लागु हुनेछ । यस अवधिमा बीमितहरुले आफ्नो नविकरण शुल्क अनलाइन मार्फत बुझाएमा डेली र भाग्यशाली एक जनालाई बम्पर पुरस्कारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।बिस्तृत जानकारीको लागी