काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफूसँग आबद्धमध्ये निश्चित मापदण्ड पूरा गरेका अभिकर्तालाई बीमालेखको प्रवर्द्धनका लागि प्रोडक्ट एम्बेसेडर रुपमा प्रयोग गरेको छ। उदाहरणीय अभिकर्तालाई बीमा योजनाको प्रवर्द्धनमा प्रयोग गर्दा अभिकर्तालाई सम्मान् र अन्य अभिकर्तालाई प्रोत्साहन समेत मिल्ने भएकाले कम्पनीले यस्तो नीति अपनाएको हो ।बिस्तृत जानकारीको लागी