१३ वैशाख, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३३.८ प्रतिशत बढाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्म खुद नाफा २९ करोड ५४ लाख रुपैयाँ छ ।बिस्तृत जानकारीको लागी