How can we help you ?

Get In Touch

  •   Shanta Plaza, Gyaneshwor
  •   +977 1 4545941 / 4545942
  •   info@suryajyotilife.com

Get Surya Jyoti Mobile App

   
24*7 access anytime anywhere


Scan QR code to download app
Join Viber Community
Give Feedback
e-Karja SuryaJyoti Cares Contact Us
  • Shanta Plaza, Gyaneshwor
  • +977 1 4545941 / 4545942
  • info@suryajyotilife.com

News Image for Surya Jyoti Life Insurance

२५ चैत्र, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नेपाली बीमा क्षेत्रमा पहिलोपटक ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘सूर्यज्योति इ–कर्जा’ सेवा सार्वजनिक गरेको छ।

सोमबार ललितपुरको होटल हिमालयनमा एक कार्यक्रमको आयोजना गरि ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘इ–कर्जा’ सेवाको सुभारम्भ गर्दै कम्पनीले बीमा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै डिजिटल रुपान्तरणमा महत्वपूर्ण कदम चालेको बताएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, कार्यकारी निर्देशक सुशील देव सुवेदी, कम्पनीका अध्यक्ष केशव भट्टराई र प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले संयुक्त रूपमा नयाँ सेवाहरूको शुभारम्भ गरेका थिए ।Read More